Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरियामा भीषण आगलागी, नियन्त्रणमा लिन सात हेलकोप्टरको प्रयोग

    कोरियामा भीषण आगलागी, नियन्त्रणमा लिन सात हेलकोप्टरको प्रयोग

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 585
    SHARES

    फाइल तस्विर

    एजेन्सी । दक्षिण कोरियाको राजधानी सोलस्थित झुग्गी बस्तीमा आगलागी भएको छ ।

    शुक्रबार बिहान आगलागी हुँदा ६० भन्दा घर जलेर नस्ट भएका छन् ।



    मानवीय क्षतिबारे कुनै विवरण नभए पनि सयौं स्थानीयको उद्धार गरिएको बताइएको छ ।



    आगलागी नियन्त्रण गर्न ९ सय बढी दमकल र सता वटा हेलिकोप्टर प्रयोग गरिएको थियो। आगलागीको कारण अहिलेसम्म खुलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार