Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतले जित्यो न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला

एजेन्सी । न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ ।

राजपुरमा भएको दोस्रो खेल ८ विकेटले जितेसँगै एक खेल अघि नै भारतले शृङ्खला जितेको हो ।

न्युजिल्याण्डले दिएको एक सय ९ रनको सामान्य लक्ष्य भारतले २० ओभर एक बलमा २ विकेट गुमाएर भेटायो ।

यी दुईदेशबीच तीन खेलको टी–ट्वेण्टी शृङ्खला पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077