Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजेश हमाललाई केपी ओलीले दिए महानायकको सम्मान

काठमाडौं । अभिनेता राजेश हमालले महानायकको सम्मान पाएका छन् । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सम्मान प्रदान गरेका हुन् ।

भक्तपुरमा शनिबार आयोजित एपिक म्युजिक अवार्डको कार्यक्रममा हमालले यो सम्मान लिएका हुन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राजेश हमालको प्रशंसा समेत गरेका थिए ।

समारोहमा गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसी लगायतलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077