Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश

काठमाडौं । मधेस प्रदेशका दुई जना स्वतन्त्र सांसद्‍ जनता समाजवादी पार्टी(जसपा) प्रवेश गरेका छन्।

स्वतन्त्रबाट निर्वाचित सुरिता साह र प्रमोदकुमार जयसवाल जसपामा प्रवेश गरेका हुन्।

उनीहरुलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले खादा टिका लगाई पार्टी प्रबेश गराएका हुन ।

योसँगै मधेसमा जसपाको सांसद् संख्या १८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077