Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सभामुख देवराज घिमिरे र पूर्वमन्त्री प्रदीप नेपालबीच भेटवार्ता

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरे र पूर्वमन्त्री प्रदीप नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार सभामुखमा चयन भएका घिमिरे आइतबार नेता नेपाललाई भेट्न उनको गोठाटारस्थित निवास पुगेका थिए ।

घिमिरे नाताले नेपालका भाञ्जा पर्छन् ।

नेपाल अग्रज नेता र सभामुखका नातेदार पनि भएकाले उनीहरूबीच भेटवार्ता भएको भेटमा सहभागी एमाले सांसद सूर्य थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077