Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ब्राउनसुगरसहित झापाबाट तीन जना पक्राउ

    ब्राउनसुगरसहित झापाबाट तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 444
    SHARES

    फाइल तस्विर

    झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले ५ ग्राम ११० मिलिग्राम ब्राउनसुगरसहित अजय तामाङ र सन्तोष राजवंशीलाई पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार चारआलीबाट बुधबारेतर्फ आउदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर फेला परेको थियो ।



    पक्राउ पर्नेमा झापा बुद्धशान्ति ३ बस्ने तामाङ,राजवंशी र अर्का एकजना रहेका छन् । तामाङ अटो चालक हुन भने राजवंशी र अन्य एकजना अटोमा सवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार