Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बढ्दो लागुऔषध तस्करी रोक्न गौरीफन्टा नाकामा विशेष चेकजाँच

    बढ्दो लागुऔषध तस्करी रोक्न गौरीफन्टा नाकामा विशेष चेकजाँच

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 435
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख नाकाका रूपमा रहेको कैलालीको गौरीफन्टा नाकामा तालिम प्राप्त दुईटा कुकुरसहितको प्रहरी टोली खटिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहित सीमानाकामा तैनाथ गरिएको छ।



    प्रहरीले आकस्मिक रूपमा जुसुकै समयमा तस्करी हुनसक्ने सम्भावित क्षेत्रमा खटिएर सर्च र खोचतलास गर्ने गरेको छ ।



    नियमित तर आकस्मिकरूपमा आज (सोमबार) गौरीफन्टा नाकामा तालिमप्राप्त कुकुरसहित नाकाबाट आउने सवारी सधानमा चेकजाँच भइरहेको कैलालीका प्रहरी प्रमुख देवेन्द्रबहादुर पालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार