Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन्।
मंगलबार दिउँसो १ बजे बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन्।
प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By