Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.४२ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक २.४२ अंकले बढ्यो

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 693
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.४२ अंकले बढेको छ । यससँगै सूचक २१७५.६७ विन्दुमा आएको छ ।

    ३ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ कम्पनीको ८८५ कित्ता सेयर कारोबार भएको छ ।



    कुल १६ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

    बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार