Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अर्थतन्त्रका सूचकहरू अझै चिन्ताजनक छ, समाधान गर्न भनेको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित मारबाडी सेवा समाजको ७० औँ साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले पनि अर्थतन्त्रका परिसूचकहरू राम्रो नरहेको बताए ।

उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको पनि बताए ।

उनले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077