Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्णबहादुर खड्काको दाबी - कांग्रेसकै उम्मेदवार राष्ट्रपति हुने सम्भावना छ

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपति हुने प्रवल सम्भावना भएको दाबी गरेका छन् ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतको अनुगमनपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उपसभापति खड्काले यस्तो दाबी गरेका हुन् ।

सुर्खेत क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यसमेत रहेका उपसभापति खड्काले नेपाली कांग्रेस अहिले पाटीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफलमा रहेको बताए।

उनले निर्वाचनका बेला गठबन्धन गरेको माओबादीले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई सहयोग गर्छ कि गर्दैन भन्ने विषयमा बोल्न बोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077