Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले संगठित गर्नपर्छ, विप्लव एकताबाट पछि हटे : मोहन बैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढगले संगठति गर्न जरुरी रहेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएको अवस्थामा यसलाई नयाँ ढगले संगठति गर्न जरुरी रहेकामा जोड दिए ।

कठिन संघर्षको बीचबाट कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने बारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको उनले बताए ।

कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन विभिन्न शक्तिसँग एकताको कुरा भएको भन्दै उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा एकताबाट पछि हटेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077