Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बागमतीका मुख्य न्यायाधिवक्ता नेपालले लिए शपथ

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्य न्यायधिवक्ता ज्ञानेन्द्र नेपालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

आज (सोमबार) प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत पाटनका मुख्यन्यायधीश महेश पुडासैनीले नेपाललाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।

मुख्यन्यायधिवक्ताको काम कर्तव्य अधिकार तथा सेवा शर्त सम्बन्धि ऐन २०७५ को दफा १४ बमोजिम पद तथा गोपनियताको समथ ग्रहण गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नेपाललाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही माघ १२ गते बिहिबार मुख्यन्यायधिवक्तामा नियुक्त गरेका थिए।

यसअघिका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले एक महिनाअघि राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077