Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढेको छ । यससँगै सूचक २१३०.२९ विन्दुमा अडिएको छ ।

६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ कम्पनीको ११ सय ३ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २८ वटा कारोबार भएको छ । कुल ८ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077