Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यू-१९ क्रिकेट टिमको कप्तान गुल्सन झा

काठमाडौं । नेपाल क्रिकेट संघले यू-१९ राष्ट्रिय क्रिकेट टिम कप्तानमा गुल्सन कुमार झालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

मंगलबार पोखरामा बसेको संघको बोर्ड बैठकले यसबारे निर्णय गरेको हो ।

गुल्सनले कप्तानको जिम्मेवारी पाएसँगै दिपेश कँडेलले उपकप्तानको भूमिका निभाउनेछन् ।

गुल्सनले सन् २०२१ सेप्टेम्बरमा यूएईविरुद्धको खेलमा राष्ट्रिय टिमबाट एकदिवसीय खेलमा डेब्यू गरेका थिए ।

नेपाली टीमः

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापा मगर, दीपक डुम्रे, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा

वैकल्पिक खेलाडीहरुः

प्रज्वल थापा, तुल बहादुर थापा,निर्मल थापा, राजेश यादव

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077