Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्दै कांग्रेस

    राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्दै कांग्रेस

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 294
    SHARES

    काठमाडौं । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ ।

    बिहीबार विहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्न लागेको हो ।



    बैठकमा राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल हुनेछ । संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ ।



    राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार