Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक १.५४ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सचक १.५४ अंकले बढेको छ । यससँगै सूचक २०९६.०८ विन्दुमा आएको छ ।

२ लाख ९३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

७ कम्पनीको ४०७ कित्ता सेयर खरिदबिक्री भएको हो । यो सेसनमा कुल १५ वटा कारोबार भएको छ ।

४ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077