Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ यू–२० महिला च्याम्पियनसिप : फाइनल प्रवेशका नेपाल र भारत भिड्दै

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले आज चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

​बंगलादेशको ढाकामा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ ।

च्याम्पियनसिपको प्रबल उपाधि दाबेदारको रुपमा रहेको भारतलाई हराएमात्र नेपालले फाइनलमा स्थान बनाउनेछ ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टिम बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

दोस्रो खेलमा भने नेपालले भुटानलाई ४–० ले हराएको थियो । च्याम्पियनसिपको फाइनल पुग्न आज नेपाल जित्नैपर्ने दबाबमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077