Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो अंकको गिरावट

काठमाडैं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५८ अंकले घटेको छ । यससँगै सूचक २१००.१२ विन्दुमा अडिएको छ ।

३ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । ३ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

११ कम्पनीको ८५७ कित्ता सेयर खरिदबिक्री भएको छ । कुल १३ वटा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077