Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रक्षामन्त्री उप्रेती भारत भ्रमणमा जाँदै

    रक्षामन्त्री उप्रेती भारत भ्रमणमा जाँदै

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 828
    SHARES

    काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने भएका छन्।

    उनी फागुन १ देखि ५ सम्म भारत भ्रमण गर्ने भएका हुन्।



    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार