Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढ्यो

काठमाडैं । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढेको छ । यससँगै सूचक २१८१.६१ विन्दुमा अडिएको छ ।

३६ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३९ कम्पनीको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ । कुल ९५ वटा कारोबार भएको हो ।

३२ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077