Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महाराजगन्जबाट अभियन्ता तारा बराल पक्राउ

    महाराजगन्जबाट अभियन्ता तारा बराल पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सामाजिक अभियन्ता तारा बराल पक्राउ परेकी छन् ।

    नागरिकता विधेयकको विषयमा राष्ट्रपतिको कार्यालय महाराजगन्ज अगाडि प्रदर्शन गर्न पुगेकी उनी पक्राउ परेकी हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार