Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेशसभा बैठक मंगलबार बस्ने

काठमाडौं । मधेस प्रदेशको प्रदेशसभा बैठक आउँदो फागुन २ गते बस्ने भएको छ ।

फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि फागुन १ गतेका लागि तय भएको बैठक स्थगित गरि २ गतेका लागि बोलाइएको हो ।

गत माघ ४ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077