Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक १.४४ अंकले घट्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.४४ अंकले घटेको छ । यससँगै सूचक २१८१.२० विन्दुमा आएको छ ।

३० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ६ हजार ५५६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा १३ कम्पनीको भाउ बढ्दा २८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077