Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जनयुद्ध दिवस मनाउन मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम । मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने भएको छ। सोमबार जनयुद्ध दिवस मनाउनका लागि मधेस सरकारले सार्वजनिक बिदा समेत दिएको छ।

मधेस सरकारले राजपत्रमै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने प्रकाशित गरेको छ।

यसअघिको सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि जनयुद्ध दिवस मनाउन सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077