Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चिनियाँ कम्पनीलाई २० रूपैयाँको नोट छाप्ने ठेक्का !

काठमाडौं । चिनियाँ कम्पनीले २० रूपैयाँको नोट छाप्ने ठेक्का पाएको छ ।

बोलपत्रमा चिनियाँ कम्पनी चाइन बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनले पाएको हो ।

यो चीनको सरकारी कम्पनी हो ।

नेपाल राष्ट्र बैंकले २० रूपैयाँको नोट ३ करोड १० लाख थान प्रिन्ट गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077