Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ल्होत्सेसँगको सम्झौता रद्द गर्नुपर्ने यातायात व्यवसायीको माग

    ल्होत्सेसँगको सम्झौता रद्द गर्नुपर्ने यातायात व्यवसायीको माग

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 468
    SHARES

    काठमाडौं । यातायात व्यवसायीले ल्होत्से बहुउद्देश्यीय कम्पनीसँगको ४५ वर्षे सम्झौता रद्द गर्नुपर्ने माग गरेका छन् ।

    मंगलबार बिहान उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग वार्ताका क्रममा उनीहरूले यस्तो माग गरेका हुन् ।



    ल्होत्सेले गोंगबुस्थित नयाँ बसपार्कमा ‘गुन्डा’हरूको अखडा बनाएको आरोप व्यवसायीको छ ।



    गाडी चलाउने मजदुरलाई कुट्ने, चर्को शुल्क उठाउने गरिएको व्यवसायीको भनाइ छ ।

    सोमबार प्रदर्शनका क्रममा गोंगबु, नयाँ बसपार्क क्षेत्रमा तोडफोड र प्रहरीका गाडीमा आगजनी गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार