Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन धनगढी पुगे झलनाथ खनाल

धनगढी । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल धनगढी पुगेका छन्।

मंगलवार खनाल पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढी पुगेका हुन्।

हिजो देखि सुरु भएको प्रशिक्षण भोलि सकिनेछ।

पार्टीका केन्द्रीय कमिटी सदस्य र ९ ओटै जिल्ला कमिटीका अध्यक्ष र सचिवलाई प्रशिक्षण दिइँदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077