Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री दाहाल र दक्षिण कोरियाका राष्ट्रपतिका विशेषदूतबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सो प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री दाहालसँग बालुवाटारमा पुगेर भेटवार्ता गरेको हो ।

सो क्रममा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको जनाईएको छ ।

हिजोमात्रै  प्रतिनिधि मण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077