Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४३ विन्दुले घटेको छ । यससँगै सूचक २१०५.०३ विन्दुमा अडिएको छ ।

१ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा २ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । कुल ११ कम्पनीको ३१५ कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077