Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • जर्मनीद्वारा १५ लाख मात्रा फाइजर खोप हस्तान्तरण

    जर्मनीद्वारा १५ लाख मात्रा फाइजर खोप हस्तान्तरण

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 630
    SHARES

    काठमाडौं । नेपाल सरकारलाई जर्मनीले कोभ्याक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको १५ लाख मात्रा फाइजर खोप नेपाललाई प्रदान गरेको छ ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रलयमा नेपालका लागि जर्मनी राजदूत डा. थ्रोमास प्रिन्सले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई खोप हस्तान्तरण गरेका हुन्।



    राजदुत डा. प्रिन्सले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए । उनले आफूहरुले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गरे ।



    यस्तै मन्त्री पदम गिरीले खोप लक्षित वर्ग तथा ज्येष्ठ नागरिकलाई दिइने प्रतिबद्धता व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार