Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.०८ अंकले घटेको छ । यससँगै सूचक २०९०.४८ विन्दुमा आएको छ ।

२ लाख ३९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १३ कम्पनीको ४५५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १८ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077