Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै छन् ।

उनी भारतीय कम्युनिष्ट पार्टीको सम्मेलनका लागि भारत जान लागेका हुन् ।

उनी दुई दिनका लागि भारत भ्रमणमा जान लागेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077