Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • नुवाकोटमा बस दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

    नुवाकोटमा बस दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 576
    SHARES

    फाइल तस्विर

    नुवाकोट । नुवाकोटमा भएको बस दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    त्रिशुलीबाट खड्गभन्ज्याङ जान लागेको बा २ ख ८४५ नम्बरको बस बिदुर नगरपालिका १२ चैनपुरमा पल्टिएर दुर्घटना भएको हो ।



    दुर्घटनामा ३५ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।



    घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार