Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अनेरास्वियुको अध्यक्षमा हारेपछि लामिछाने आक्रोशित, भन्छन् – तिम्रो निचतालाई धिक्कार

    अनेरास्वियुको अध्यक्षमा हारेपछि लामिछाने आक्रोशित, भन्छन् – तिम्रो निचतालाई धिक्कार

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 465
    SHARES

    काठमाडौं । नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्वियु) को महाधिवेशनमा अध्यक्षमा पराजित भए आरसी लामिछानेले आक्रोश व्यक्त गरेका छन् ।

    बिहीबार राती भएको अन्तिम मत परिणाम अनुसार समिर बडालसँग पराजित भएपछि लामिछानेले सामाजिक सञ्जालमा ‘फेरी भेटौला’ भनेका हुन् ।



    बिहीबार राती भएको अन्तिम मत परिणाम अनुसार समिर बडालसँग पराजित भएपछि लामिछानेले सामाजिक सञ्जालमा ‘मर्यादा बिर्सनेहरुलाई प्यार, तिम्रो नीचतालाई धिक्कार। हामी भेट्ने छौ।’ लेखेका छन्।



    बिहिवार राति भएको मत परिणाम अनुसार लामिछाने अर्का प्रत्यासी समिक बडालसँग पराजित भएका थिए । बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मतमा सीमित भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार