Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सट्टेबाजीमा संलग्न भएको आशंकामा त्रिवि क्रिकेट मैदानबाट एक पक्राउ

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन । त्रिवि मैदानमा अहिले नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077