Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसकारण आज आंशिकदेखि सामान्य मौसम बदली भई प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका एक-दुई स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागे पनि मध्यान्हपछि खुल्नेछ ।

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज राति प्रदेश नम्बर १ का उच्चपहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077