Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपतिद्वारा द्वन्द्वकालीन घटनाका कैदीलाई माफी दिएकोप्रति निगरानी समितिको आपत्ति

    राष्ट्रपतिद्वारा द्वन्द्वकालीन घटनाका कैदीलाई माफी दिएकोप्रति निगरानी समितिको आपत्ति

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 504
    SHARES

    काठमाडौं । जवाफदेहिता निगरानी समितिले प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अदालतले हत्यामा दोषी ठहर गरेका कैदीबन्दीलाई माफी दिएकोमा आपत्ति जनाएको छ ।

    कैदीबन्दीलाई औचित्य पुष्टि एवं द्वन्द्वपीडितको संवेदनशीलतालाई ख्याल नगरी माफी दिएको भन्दै समितिले आपत्ति जनाएको हो ।



    समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएकाे हाे। सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा माफी दिएको भन्दै समितिले आपत्ति जनाएको छ ।



    समितिले गत स्थानीय तहको चुनावमा उम्मेदवार भई खर्च विवरण नबुझाएकाहरूमाथि निर्वाचन आयोगले लगाएको जरिवाना माफी दिने निर्णयको पनि विरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार