Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

एजेन्सी । दिल्लीमा भएको भारत र अस्ट्रेलियाबीचको दोस्रो टेस्टमा विराट कोहलीले कीर्तिमान तोडेका छन् ।

सर्वकालीन महान ब्याट्स्म्यान सचिन तेन्दुल्करले कम इनिङमा बनाएको २५ हजार अन्तर्राष्ट्रिय रनको कीर्तिमानलाई कोहलीले तोडेका हुन् ।

अझ कोहलीले सचिनको भन्दा कम इनिङ खेलेर यो कीर्तिमान बनाएका हुन् ।

कोहलीले ५४९ इनिङमै यो सफलता पाएका हुन् भने सचिनलाई यसका लागि ५७७ इनिङ लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077