Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेशमा एकैसाथ २८० प्रहरीको काज सरुवा

बारा । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले २८० प्रहरीलाई एकैसाथ काज सरुवा गरेको छ ।

प्रदेशका ८ वटै जिल्लाका मुद्दा शाखामा कार्यरत २८० प्रहरीलाई यही फागुन ५ गते काज सरुवा गरिएको हो ।

जिल्ला र इलाका प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी जवानदेखि वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको सरुवा गरिएको बताइएको छ ।

प्रहरी प्रादेशिक संरचनामा गएदेखि यस्तो सरुवा पहिलोपटक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077