Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८४ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.८४ अंकले बढेको छ । यससँगै सूचक २०४९.६४ विन्दुमा आएको छ ।

१० लाख १३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १५ कम्पनीको २७ सय १३ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३५ वटा कारोबार भएको छ । १० कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।

बाँकीको भाउमा कुनै परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077