Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवालाई भेट्न माधव नेपाल धुम्बाराहीमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेका छन् ।

राष्ट्रपति निर्वाचनबारे छलफल गर्नका लागि अध्यक्ष नेपाल धुम्बाराही पुगेका हुन्।

सचिवालय बैठकलगत्तै महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल, प्रवेश हमाल त्यहाँ पुगिसकेका थिए ।

बैठकमा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका लगायत नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077