Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रपति चुनावबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

राष्ट्रपति निर्वाचन र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न फागुन १३ गते बिहानका लागि बैठक बोलाइएको पार्टीका एक नेताले बताए ।

सोही दिन राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ।

बैठकले पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारको पनि टुंगो लगाउने छ। एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077