Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेप्से ५७ अंकले घट्यो, लघुवित्तको सेयरमा उच्च गिरावट

काठमाडौं । सेयर बजारमा ठूलो गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन नेप्से ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा झरेको हो।

आज १४ कम्पनीको मात्रै सेयर बढेको छ भने २०३ वटाको घटेको छ।

यस दिन २६० कम्पनीको दुई अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँबराबरको ६३ लाख २६ हजार १०५ किक्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज गुमाउनेमा अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन् । चार दर्जन हारहारीका लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077