Online Nepal
  • शनिबार, १० साउन २०८२
  • मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू

    मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 876
    SHARES

    काठमाडौं । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरू भएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा केही बेरअघि बैठक शुरू भएको हो।



    नियमित बैठकमा मन्त्रालयका रिपोर्टिङ तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार