Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिबारे छलफल गर्न जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

आज बेलुका ६ बजे बस्ने गरी जसपाले बैठक बोलाएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले उपराष्ट्रपति जसपालाई दिन सहमत भएको अध्यक्ष उपेन्द्र यादवले बताउँदै आएका छन् । त्यसै सम्बन्धमा छलफलका लागि जसपाले बैठक बोलाएको हो ।

जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077