Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेयर बालेनले भने - मलाई पदबाट राजीनामा दिन लगाउन खोजिँदैछ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले मेयर पदबाट आफूलाई राजीनामा दिन लाउन खोजिरहेको बताएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूलाई राजीनामा दिन दबाब आएको बताएका हुन्।

उनले लेखेका छन्,‘मेयर पोजिशनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन् ।यो देश कहिल्यै पनि बन्दैन।’

उनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077