Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • टी-२० महिला विश्वकप उपाधीका लागि दक्षिण अफ्रिका र अष्ट्रेलिया भिड्दै

    टी-२० महिला विश्वकप उपाधीका लागि दक्षिण अफ्रिका र अष्ट्रेलिया भिड्दै

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 384
    SHARES

    काठमाडौं । दक्षिण अफ्रिकाले जारी रहेको आठौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको फाईनलमा खेल आज हुदैछ ।

    आईतबार हुने फाईनलमा साबिकको विजेता अष्ट्रेलिया र आयोजक दक्षिण अफ्रिकाबीचमा खेल हुदैछ । नेपाली समयअनुसार खेल साँझ ६ः४५ बाट सुरु हुनेछ ।



    केपटाउनमा छैटौं पटक च्याम्पियन बन्ने लक्ष्य लिएको अष्ट्रेलियाले समूह चरणमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।



    दक्षिण अफ्रिका पहिलो पटक कुनै पनि विश्वकपको फाइनलमा पुगेको हो। अस्ट्रेलिया र दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनल खेल्न लागेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार