Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपतिका दुवै उम्मेदवारविरूद्ध उजुरी परेन : निर्वाचन आयोग

    राष्ट्रपतिका दुवै उम्मेदवारविरूद्ध उजुरी परेन : निर्वाचन आयोग

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 732
    SHARES

    काठमाडौं । राष्ट्रपति पदका दुवै उम्मेदवारको विरोधमा कुनै पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगले आज बिहान १० बजेदेखि २ बजे दिउँसोसम्म कुनै पनि उजुरी नपरेको आयोगले एक सूचना जारी गर्दै जनाएका छ ।



    नयाँ राष्ट्रपतिका लागि पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले शनिबार उम्मेदवारी दर्ता गराएका छन् ।



    राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचनको मिति तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार