Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

४.५५ अंकले बढ्यो नेप्से, साढे २ अर्बबढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा हरियाली देखिएको छ ।

आज नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा कायम भएको हो ।

यस्तै, नेप्सेको अनुसार आज ६५ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५२ करोडका कारोबार भएको छ ।

आज विजय लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र अभियान लघुवित्तको सेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।

समग्रमा बजार बढे पनि जनउत्थान सामुदायिक लघुवित्तको सेयर पाँच प्रतिशतभन्दा बढीले घटेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077